ताजा समाचार

मन्त्रिपरिषद् बैठक फेरि सर्‍यो, कतिबेला बस्दैछ ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आकस्मिक मन्त्रिपरिषद् बैठकको समय सारेका छन् ।

आ‍ज साँझ ५ बजेकालागि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए तर, उनले बैठक साँझ साढे ६ बजेका लागि सारेका हुन् ।

मन्त्रिहरुलाई पुनः सुचना पठाएर बैठक सारिएको एक मन्त्रीले जनाए । बिहान बोलाइएको बैठक डेढ घण्टा बसेको टुंगिएको थियो ।

यद्यपी मन्त्रीहरुले बैठकको एजेण्डाबारे भने केहि जानकारी पाएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org