ताजा समाचार

हेमन्त कान्छाले ल्याए किन होला खै (भिडियोसहित)

काठमाडौं । गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले मौलिक कर्खा गीत ‘किन होला खै’ सार्वजनिक गरेका छन् ।

राजकुमार बगरको शब्द तथा संगितमा तयार भएको गीतमा हेमन्तको आवाज रहेको छ ।

किन होला खै भन्दै हेमन्तले बिमला घर्ती मगरसँग स्क्रिन सेयर गरेका छन् ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org