ताजा समाचार

चन्द्रागिरी हिल्स रिसोर्टले ‘समर गेट वे’ प्याकेजको प्रि-बुकिङ खोल्यो

काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले ‘समर गेट व’ प्याकेज’को प्रि-बुकिङ खुल्ला गरेको छ ।

आजबाट रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति समर प्याकेज अन्तर्गत प्रि-बुकिङ खुल्ला गरिएको हो । कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले लकडाउन गरेपछि बन्द रहेको चन्द्रागिरी आजबाट रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति समर प्याकेज अन्तर्गत प्रि-बुकिङ खुल्ला गरिएको हो । आजदेखि सञ्चालनमा आएको हो ।

चन्द्रागिरीले समर गेट वे प्याकेज सार्वजनिक गर्दै ११ हजार ९ सय ९९ मा केवलकार, ब्रेकफास्ट, खाना र रिसोर्टमा डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेज सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरीमा आउने सबैलाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले बनाएको प्रोटोकलमा रहेर मात्रै प्रवेश दिइने जनाए ।

समर गेट वे प्याकेज अन्तर्गत चन्द्रागिरी हिल्स रिसोर्टमा जान चाहनेहरुले प्रि-बुकिङ गर्न सक्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org