ताजा समाचार

एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्‍ने

काठमाडौं । कोभिड १९ प्रभाव अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्‍ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org