ताजा समाचार

स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

काठमाडाैँ । स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय पनि सिल गरिएको छ । यसअघि ६ दिनपहिले तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुसङ्गै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य १८ जना प्रहरी प्रमुखमा संक्रमण भेटिएको स्याङ्जा प्रहरी प्रमुख (एसपी) विमलराज कणेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org