ताजा समाचार

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छन्  ।

बुधबार साझ ८ बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

बुधबार दिउँसो पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

नेकपाका शीर्ष नेता भन्छन्, ‘पार्टी निष्क्रिय, अकर्मण्य, वैचारिक स्खलन र भ्रष्टीकरमा फस्यो

यता अध्यक्षद्वय ओली र प्रचण्डबीच आज साँझ हुने भनिएको भेटवार्ता पनि स्थगित भएको थियो ।

पछिल्लो समय प्रचण्डसँग दुरी बदेपछि ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै आएका छन् । नेकपामा डेढ महिनादेखि सत्ता संघर्षमो विवाद उत्कर्षमा रहेको छ । असार १० देखि जारी बैठक नियमति बस्न सकिरहेको छैन । अध्यक्षद्वयबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org