आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय
काठमाडाै ।सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले निर्वाचन स्थगित भएको हल्ला आएपछि आधिकारिक पत्र प्राप्त नभ्एको बताए । उनले निर्वाचनको तयारी पुरा भइसकेको समेत जानकारी दिए । उनका अनुसार ७७ जिल्ला र ३० विभागमा १०७ निर्वाचन कार्यालय स्थापना गरी मतदातना नामवाली संकलन, मतपेटिकाको व्यवस्था लगायतका सबै काम सकिएको थियो ।
‘मतदान गर्ने बाहेकको निर्वाचनको सबै काम सकिएको थियो,’ प्रमुख निर्वाचन अधिकृत पौडेलले भने । शान्ति सुरक्षाको लागि गृहमन्त्रालयले तयारी गरिसकको थियो । अन्तिम अवस्थामा निर्वाचन स्थगित हुनु दुर्भाग्यका पूर्ण भएको कर्मचारीहरु बताउँछन् ।
‘यस्तो बेला कि सुरुमै निर्वाचनको घोषणा गर्नु हुँदैथ्यो, जुनसुकै बहानामा स्थगित भएको भएपनि यो दुभाग्र्य हो, एक कर्मचारीले भने, ‘यो सरकारकै असफलता हो, कर्मचारीको चुनाव घोषणा गरेर गर्न नसक्ने कस्तो सरकार ?’
नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निर्वाचन स्थगनका माग गर्दै आएका थिए । मञ्चले सर्वोच्च अदालतमा स्थगनको माग गर्दै मुद्दा समेत दायर गरेको छ । प्रदेश २ मुख्य मन्त्री लालबाबु राउत संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्थगनको लागि पत्र नै पाएका थिए ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...