‘योगदान राष्ट्रका लागि’ अभियानको घोषणा
काठमाडौं । ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको छ । शुक्रबार काठमाडौंको बसुन्धारा स्थित ड्रिम डाईन रेष्टुरेन्टमा भएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओम उप्रेतीद्वारा ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको हो ।
विगत देखीनै नेपालका विभिन्न जिल्लामा प्रथामिक उपचारको तालिम दिंदै आएको अभियानले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना भएको अभियानले कानुनी प्रक्रिया पुरागरि औपचारिक रुपमा सामाजिक कार्यको शुरुवात गरेको छ ।
व्यक्तिगत खर्चमा विभिन्न जिल्लामा निःशुल्क प्रथामिक उपचार तलिमको प्रशिक्षण दिंदै आएका उप्रेतीले योगदान राष्ट्रका लागि अभियानले आगामी दिनमा मूलुकका सबै जिल्ला तथा स्थानीय तहका नागरीकलाई समेत प्रथामिक उपचार तालिममा दक्ष बनाउने तथा आकश्मिक दुर्घटनमा परी ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्ने अध्यक्ष उप्रेतीले बताए ।
‘योगदान राष्ट्रका लागि’ अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले युएईमा सिकेको ज्ञान र सिपलाई नेपालभर फैलाउने तथा यसै मार्फत समाज र राष्ट्रसेवा गर्ने उद्देश्य लिएर नेपालका ४६ जिल्लामा प्राथमिक उपचारको अभियान सञ्चालन गरिसकेका छन् ।
‘योगदान राष्ट्रका लागि’ अभियानले छोटो समयमै केन्द्र, प्रदेश, जिल्ला र केही स्थानीय तहमा समेत समिति गठन गरी सक्रिय रुपमा अगाडी बढाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार सबै प्रदेशका संयोजक, जिल्ला संयोजकहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...