प्रभु हेलिकप्टरको साथमा गोसाइँकुण्ड र मार्दीको आरामदायी यात्रा
काठमाडौं । प्रभु हेलिकप्टरले दशैँ, तिहार र छठ पर्वको अवरसरमा गोसाइँकुण्ड र मार्दी क्याम्पको आरामदायी यात्रा सुरु गर्ने भएको छ ।
प्रभु हेलिकप्टरले काठमाडाैँ -गोसाईकुण्ड प्रति व्यक्ति १९ हजार र पोखरा-मार्दीको लागी १७ हजार ५ सय प्रतिव्यति टिकट दर तोकेको छ।
गोसाइँकुण्डको लागी काठमाडाै त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट गोसाइँकुण्डसम्म उडान समय लगभग ४० मिनेट राउन्ड ट्रिप हो । साथै ३० मिनेट गोसाइँकुण्डमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।
त्यस्तै गरी मार्दीको लागी पोखरा विमानस्थल मार्दीसम्म उडान समय लगभग २५ मिनेट राउण्ड ट्रिप हो । साथै ३० मिनेट मार्दीमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण करिब ६ महिना लकडाउन (बन्दाबन्दि) मा बसेर उकुसमुकुस भएको अवस्थामा दशैं,तिहार र छठको अवसरमा उत्कृष्ट पर्यटकिय गन्तव्य गोसाइँकुण्ड र मार्दि हिमालको आरामदायी तथा स्वास्थ्य सुरक्षाका प्रोटोकल पुर्ण पालना गर्दै सेवा प्रदान गर्ने प्रभु हेलीकप्टर प्रालीका उप महाप्रबन्धक नोभल कुमार राजलावतले जानकारी दिए ।
उप महाप्रबन्धक राजलावतले भनेः सम्पुर्ण नेपालीले हेलीकप्टरमा धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डको यात्रा गर्न सक्ने गरि सुलभ दरमा यो प्याकेज ल्याएका छाैँ ।
Comments
अरु समाचार
-
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम...
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
बेगनासमा चिनियाँ सांस्कृतिक खेल ‘ड्रागन बोट रेस’
काठमाडाैँ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन्...
-
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४...
-
पाेखरामा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । उनी पोखरालाई नेपालको पर्यटनको राजधानी...
-
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री...