प्रभु हेलिकप्टरको साथमा गोसाइँकुण्ड र मार्दीको आरामदायी यात्रा
काठमाडौं । प्रभु हेलिकप्टरले दशैँ, तिहार र छठ पर्वको अवरसरमा गोसाइँकुण्ड र मार्दी क्याम्पको आरामदायी यात्रा सुरु गर्ने भएको छ ।
प्रभु हेलिकप्टरले काठमाडाैँ -गोसाईकुण्ड प्रति व्यक्ति १९ हजार र पोखरा-मार्दीको लागी १७ हजार ५ सय प्रतिव्यति टिकट दर तोकेको छ।
गोसाइँकुण्डको लागी काठमाडाै त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट गोसाइँकुण्डसम्म उडान समय लगभग ४० मिनेट राउन्ड ट्रिप हो । साथै ३० मिनेट गोसाइँकुण्डमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।
त्यस्तै गरी मार्दीको लागी पोखरा विमानस्थल मार्दीसम्म उडान समय लगभग २५ मिनेट राउण्ड ट्रिप हो । साथै ३० मिनेट मार्दीमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण करिब ६ महिना लकडाउन (बन्दाबन्दि) मा बसेर उकुसमुकुस भएको अवस्थामा दशैं,तिहार र छठको अवसरमा उत्कृष्ट पर्यटकिय गन्तव्य गोसाइँकुण्ड र मार्दि हिमालको आरामदायी तथा स्वास्थ्य सुरक्षाका प्रोटोकल पुर्ण पालना गर्दै सेवा प्रदान गर्ने प्रभु हेलीकप्टर प्रालीका उप महाप्रबन्धक नोभल कुमार राजलावतले जानकारी दिए ।
उप महाप्रबन्धक राजलावतले भनेः सम्पुर्ण नेपालीले हेलीकप्टरमा धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डको यात्रा गर्न सक्ने गरि सुलभ दरमा यो प्याकेज ल्याएका छाैँ ।
Comments
अरु समाचार
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
प्रतिकुल मौसम कारण एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट...
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
काठमाडौं । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादसैँ मनाएर सकिएपछि...
-
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।...
-
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
काठमाडौं । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला...
-
मनाङमा पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ...