किङ्स परिवारको सुन्दरीजलमा रात्री भोज(फोटोफचर)
काठमाडाैँ । दरवारमार्ग स्थित किंङ्स लाउन्जले गत बुधवार किङ्स परिवारको सम्मान स्वरुप सुन्दरिजलमा क्याम्प फायरीङ्ग (रात्री भोज) सम्पन्न गरेको छ ।
बर्षमा ३६५ दिन नै ग्राहकहरुको सेवालाई प्राथामिकतामा राखेर गुणस्तरिय सेवा प्रदान गर्न तल्लिन रहने किङ्स परिवार गत बुधबार भने करिव ८५ जनाको संख्यामा रहेको आफ्नो किङ्स परिवार लाई लिएर क्याम्प फायरीङ्ग रात्री भोजमा जुटेको थियो ।
ग्राहकहरुमा गुणस्तरिय सेवालाई मध्यनजर गर्दै काममा संलग्न किङ्स परिवारका सदस्यहरुलाई उच्च मनोबल तथा काम प्रती डेडीकेट होस् भन्ने हेतुले बेला-बेलामा कम्पनीले एस्ता रिफ्रेसमेन्ट पार्टीको आयोजना गर्ने गर्दछ ।
हरेक दैनिकी जस्तै गत बुधवार पनि किङ्समा आगन्तुकलाई नियमित सेवा प्रदान पश्चात रातको १ बजे सुन्दरीजलमा किङ्स परिवार रिफ्रेसमेन्टका लागी पुगेको हो ।
किङ्स लाउन्ज हस्पिटालिटी प्रोफेसन अन्तरगत आन्तरिक टिम ब्यबस्थापनमा अब्बल छाप बनाउन सफल लाउन्ज हो यि अलाबा ग्राहकहरुलाई नयाँ-नया स्वादका परिकारका साथ आधुनिक सेवा प्रदान गर्नु त किङ्सको विशेषता नै हो ।
सञ्चालक कुमार गुरुङ भन्छनः किङ्स लाई माया गर्ने सम्पूर्ण देश बिदेशमा रहनु हुने हजुर हरु प्रति हाम्रो अत्यन्तै उच्च सम्मान छ, आज यहाँ हरुकै माया र सपोर्ट ले हामी यहाँ सम्मको यात्रामा छौ र निकट भबिस्यमा नै देश बिदेश सम्म शाखा बिस्तार गर्दै अझै हजुर हरु सँग नजिक भएर सेवामा तल्लिन रहने सोचमा प्रेरित छौ. गुरुङ भन्छन – हाम्रा किङ्स फेमिली र हजुर सम्पूर्ण किङ्स लाई माया गर्नु हुने यहाँ हरु नै हाम्रा प्रेरणाको श्रोत हुनुहुन्छ,
यसका साथै किङ्स लाउन्ज सामाजिक दायित्व निर्बाह गर्ने कार्यहरुमा पनि सधैं अग्रसर नै रहदै आएको छ, किङ्स लाउन्ज ब्यापार मात्रै नभएर सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छ किङ्स ग्रुपका चेयर म्यान राम चन्द्र श्रेष्ठको जानकारी अनुसार किङ्स ले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हील चियर प्रदान गर्ने, अनाथ बालबालिकालाई पठनपाठनका सामाग्रीः कापी, कलम असाह्य अनाथ लाई जाडोमा न्यानो कपडा बितरण आदी सामाजीक कामहरु पनि गर्दै आउनु भएको छ ।
दरबारामार्गमा संचालित किङ्स लाउन्ज पुर्वराजा ज्ञानेन्द्र शाह देखी कलाकार, खेलाडी, बैंकर्स, डाक्टर, डिप्लोम्याटस, ब्यापारिहरु सम्पुर्णको पहिलो रोजाइको लाउन्ज हो ।
किङ्सले काठमाण्डौंको अपार व्यावसायिक सफलताका पछि पोखराबाट पनि सेवा दिई सकेको छ।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...