ताजा समाचार

दोलखाका नयाँ सिडियो घिमिरेले कार्यभार सम्हाले

काठमाडाै । दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज कार्यालयमा हाजिर भएका छन् ।                  गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारि रुपमा दोलखा आएका  घिमिरे आज आफ्नो कार्यभार सम्हालेका हुन् । उपसचिव तहका प्रजिअ घिमिरे आजबाट कार्यालयमा हाजिर भएको साहयक  प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी सरुवा  भएको भएसँगै नयाँ प्रमुख  जिल्ला अधिकारीमा घिमिरे आएका हुन्  । जिल्लामा यसअघि सहसचिवको दरबन्दी कायम भएपनि ओली नेतृत्व सरकारले पुुुन: उपसचिवको दरवन्दि कायम गरि  प्रमुख जिल्ला अधिकारी घिमिरेलाई जिम्मेवारि दिएको जिल्लामा पठाएको हो ।               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org