ताजा समाचार

शिवरात्रीको पूजा गर्न राष्ट्रपति भण्डारी पशुपतिमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेकी छन्।

उनी महाशिवरात्रीको अवसरमा पूजाआजा गर्न पशुपति पुगेकी हुन्।

राष्ट्रपति पूजा गर्न मन्दिर पुगेसँगै सर्वसाधारणलाई रोक लगाइएको छ।

राष्ट्रपति भण्डारी पूजा सकेर फर्किएपछि पुनः सर्वसाधारणका लागि खुला गरिने पशुपति विकास कोषका अधिकारीहरूले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org