ताजा समाचार

रक्सौल- काठमाडौँ रेलका लागि भारतसँग समझदारी पत्र स्वीकृत

काठमाडौं। मन्त्रिपरिषद् बैठकले भारतको रक्सौलदेखि काठमाडौंसम्म ब्रोडगेज रेलमार्ग निर्माणका लागि भारत सरकारसँग हुने समझदारी पत्रलाई स्वीकृत गरेको छ।

समझदारी पत्रमा हस्ताक्षर गर्न भने रेल विभागका महानिर्देशकलाई अख्तियारी दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org