अनेरास्ववियुको समानान्तर कमिटी घोषणा, अध्यक्षमा सुदेश पराजुली
काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षले पार्टी निकट विद्यार्थी संगठनको समानान्तर कमिटी घोषणा गरेको छ ।
झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीभित्र जारी अन्तरसंघर्षकै क्रममा अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।
उक्त संगठनको राष्ट्रिय कार्यकर्ता भेलामार्फत सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।
यस्तो छ अनेरास्ववियुको समानान्तर कमिटी
अध्यक्षः सुदेश पराजुली
सहअध्यक्षः वसिम आलम
महासचिवः आरती लामा
कोषाध्यक्षः दिपेश प्रसाई
उपाध्यक्षः यसु लामा
उपाध्यक्षः हिरेन्द्र शाही
उपाध्यक्षः लोकेश निरौला
उपाध्यक्षः माधव पन्थ
उपाध्यक्षः केशरी रेग्मी
उपाध्यक्षः सुदिप शर्मा
उपाध्यक्षः युवराज कुँवर
उपाध्यक्षः कल्पना थापा
सचिवः मिलन राई
सचिवः एकराज दाहाल
सचिवः प्रकाश श्रेष्ठ
सचिवः दीपक फुयाल
सचिवः रवि राय
सचिवः प्रतिक्षा कार्की
सचिवः भुपेन्द्र शाह
सचिवः अशोक थापा
सचिवः तपेन्द्र शाही
सचिवः ऐन विक्रम कुँवर
सचिवः कल्याण दाहाल
सचिवः नरेश न्यौपाने
सचिवः भुपेन्द्र शाही
सचिवः सञ्जय लामा
सचिवः दुर्गा जोशी
सचिवः गणेशसिंह ऐरी
सचिवः भिष्मराज सुवेदी
सचिवः डम्बर सिंह
सचिवः जङ्ग विक
सचिवः दिपक विष्ट
सचिवः दिनेश लो
सचिवः डा. निश्चल गुप्ता
सचिवः लायक चौधरी
सचिवः निशा चापागाईँ
सचिवः हरिस खड्का
सचिवः देवीनन्द मण्डल
सचिवः राजकिशोर यादव
सचिवः राजन शर्मा पराजुली
सचिवः महेश श्रेष्ठ
सचिवः प्रदीप थापा
सचिवः राजु थामसाङ
सचिवः किशोर टण्डन
सचिवः दिपेश बराल
सचिवः लक्ष्मी केसी
सचिवः राजकुमार विक
सचिवः राजेन्द्र कुँवर
सचिवः भेषनाथ चापागाईँ
केन्द्रीय अनुशासन आयोग अध्यक्षः शंकर गौतम
केन्द्रीय लेखा आयोग अध्यक्षः उत्तर खड्का
केन्द्रीय निर्वाचन आयोग अध्यक्षः रमेश बराल
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...