ताजा समाचार

लोक सेवा आयोग पदाधिकारीविहीन

काठमाडौँ । आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ ।

आयोगका अध्यक्ष सहित पाँचै जना पदाधिकारीको ६ वर्षे कार्यकाल मङ्गलबार एकै दिन सकिएको हो ।

आयोगमा पदाधिकरी नियुक्तिको सिफारिस संवैधानिक परिषदले गर्छ । संवैधानिक परिषद्ले नयाँ पदाधिकारी सिफारिस नगरेको छैन । पदपूर्ति हुने समय अनिश्चित छ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली तथा सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, बह्मदेव राय, कृष्णचन्द्र झाको कार्यकाल पूरा भएर अनिवार्य अवकाश भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org