ताजा समाचार

काठमाडौँ उपत्यकामा पाइला–पाइलामा चेकिङ (फोटोफिचर)

काठमाडाैँ ।  होली पर्व (फागु)का अवसरमा उपत्यकामा ट्राफिङ चेकिङ बढाएको छ ।

यातायातको दुरुपयोग गरी अवाञ्चित कार्य रोकथाम गर्नको लागि उपत्यकाका चोक चोकमा समेत ट्राफिङ चेकिङ भएका छन् ।
उपत्यकामा होली पर्वको दिनमा समेत मोटरसाइकलमा तीनजना यात्रु नचढुन् भन्ने उद्देश्यमा यसअघि नै चोकचोकमा ट्राफिङ सचेतना बढाएको थियो ।

फोटोफिचरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org