ताजा समाचार

एकता जोगाउन महासचिव पोखरेल सक्रिय, बालुवाटारबाट सिधै राष्ट्रपति निवास

काठमाडौं। एमाले एकता जोगाउने प्रयास्वरुप महासचिव ईश्वर पोखरेलले सक्रियता देखाएका छन्।                       बिहीबारदेखि नै महासचिव पोखरेल माधव नेपाल पक्षका नेता योगेश भट्टराई, गणेश पहाडी र गोकर्ण विस्टलगायतका नेतासँग छलफलमा छन्।                                                 केहीबेरअघि बालुवाटार गएका पोखरेल अहिले राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। माधव नेपालसँगको सहमतिको विन्दु के हुनसक्छ भन्नेबारे दुवैपक्षका नेताहरू छलफलमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org