ताजा समाचार

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org