ताजा समाचार

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

काठमाडौं । पूर्व उप-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ।

उनकी पत्नी निर्मला गच्छदारको आज (जेष्ठ १) बिहान नर्भिक अस्पतालमा उपचार क्रममा निधन भएको हो।

कांग्रेस नेता मीन विश्वकर्माले फेसबुकमार्फत यो जानकारी दिएका हुन्‌।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org