ताजा समाचार

प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष थापालाई फोन गरेर बादललाई भोट मागे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेर राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्दवारलाई भोट मागेका छन्। प्रधानमन्त्रीले आज फोन गरेर राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन आग्रह गरेका गरेका बताइएको छ। हिजो राप्रपाले एमालेले आग्रह गरे आफूहरु बादललाई भोट दिन तयार रहेको बताएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org