ताजा समाचार

पाण्डेद्वारा पत्रकार कल्याणकारी कोषमा २० हजार सहयोग

काठमाडाै । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुटाउन सुरु भएको छ । शाखाले स्थापना गरेको कोषमा भानु नगरपालिका-९ पुकोटका राम पाण्डेले रोग रु २० हजार सहयोग गर्नुभएको छ । प्रभु बैकका पूर्व सन्चालक, प्रभु लाइफ इन्सुरेन्सका पूर्व अध्यक्ष ,आशा लघुवित्त लघुवित्त संस्थाका पूर्व अध्यक्ष समेत रहेक ापाण्डेले कोषका लागि कोषका लागि आइतबार उक्त सहयोग गरेक ा हुन।  सञ्चार क्षेत्र सञ्चार र सञ्चारकर्मीको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको पाण्डेले बताए। पाण्डेले उक्त रकम नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नेपाल बैंक लिमिटेड दमौली शाखामा रहेको खाता नम्बर ०६०००१००३३५३३१०००००१ मा जम्मा गरेका हुन । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरु शुभेक्षक सहयोगी संस्था र ब्यक्तिहरुलाई आग्रह गरेको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org