ताजा समाचार

नियमित अधिवेशन बोलाउने तयारी छ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताएका छन् ।

एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए । उनले अघि भने, ‘नियमित अधिवेशन बोलाउने तयारी छ, अध्यादेशबाट होइन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org