ताजा समाचार

एमाले स्थायी कमिटी बैठक, बादललाई मतदान नगर्नेप्रति भर्त्सना

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो ।

बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना
गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्यको पछिल्लो अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org