ताजा समाचार

निर्वाचनको तयारीमा जुट्न आयोगका पदाधिकारीलाई ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले  निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

शनिबार आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर उनले घोषित मितिमै निर्वाचनको तयारीमा जुट्न  निर्देशन दिएका हुन् । उनले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतिर अघि बढेको स्पष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org