ताजा समाचार

खनाल–नेपाल समूहका २३ जनाको मात्रै हस्ताक्षर (नामावलीसहित)

काठमाडौं । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् ।

गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट आज दर्ता गर्ने दायरको तयारी गरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने २३ सांसद

१ विराेध खतिवडा                                                          २ जीवनराम श्रेष्ठ

३ घनश्याम भुसाल

४ साेमप्रसाद पाण्डे

५ कृष्णलाल महर्जन

६ झपट रावल

७ निरादेवि जैरू

८ सरलाकुमारी यादव

९ कल्याणी खड्का

१० लक्ष्मी चाैधरी

११ माधव नेपाल

१२ भीम रावल

१३ कलिला खातुन

१४ रामकुमारी झाँक्री

१५ झलनाथ खनाल

१६ पुष्पा कर्ण कायस्थ

१७ भवानीप्रसाद खापुङ

१८ यज्ञ सुनुवार

१९ सुरेन्द्र पाण्डे

२० मुकुन्द न्याैपाने

२१ मेटमणि चौधरी

२२ दीपकप्रकाश भट्ट

२३ नारायण खतिवडा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org