ताजा समाचार

संसद विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडाै । संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाइने भएको छ।

आजको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै १९ वटा रिट संवैधानिक इजलासमा पठाइने बताए।

बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org