ताजा समाचार

राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

केहीबेरमा  अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org