ताजा समाचार

सर्वोच्चका न्यायाधीशहरूको फुलकोर्ट बैठक आज

काठमाडाै । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) आज बस्दै छ । सर्वोच्च अदालतले आजका लागि अदालतका सबै न्यायाधीशहरूको बैठक बोलाएको हो ।

आज बोलाएको फुलकोर्ट बैठकमा कोरोना महामारीका कारण रोकिएको अदालतको सेवा सञ्चालनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकको एजेन्डामा विविध विषय पनि राखिएको छ । उक्त एजेन्डामा वरिष्ठताका आधारमा संवैधानिक इज

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org