ताजा समाचार

मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने, संसदमा पठाए पत्र

काठमाडाै । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले २७ जेठमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने जानकारी मंगलबार संसद सचिवालयलाई गराएका हुन् ।

पत्र बिहान ११ः५५ बजे दर्ता भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org