ताजा समाचार

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको नेताहरुले बताएका छन् ।

केही समयअघि जेठ २ गतेको आसपासको स्थायी कमिटी बैठक बोलाउने तयारी रहेको चर्चा चलेको थियो । तर, आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय गठित कमिटीको बैठक बोलाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org