ताजा समाचार

नेपाल पक्षलाई दिएको अल्टिमेटम आज सकिँदै, अब के गर्ला एमालेले?

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम साँझ ५ बजे सकिँदैछ।                 १९ गतेको एमाले केन्द्रीय कमिटिको बैठकले आज ५ बजेसम्मको समय दिएको थियो।                               आईतबार उपमहासचिव विष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर ओलीसँग छलफल गर्ने र पार्टी एक छ भन्ने सन्देश दिन गरेको आग्रह नेपालले अस्वीकार गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org