ताजा समाचार

भोलिसम्म एमाले विवाद टुंगो लगाउने प्रयास

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठकले भोलिसम्म विवाद समाधान गर्ने प्रयास थालेको छ ।

बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद समाधानको प्रयास थालेको हो ।

कार्यदलका सदस्य प्रदिप ज्ञवालीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकारी गराए ।

उनले भोलिसम्म टुंगो लगाउने प्रयास भएको बताए । नेताहरुलाई पनि छलफलका बारेमा जानकारी गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org