ताजा समाचार

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुषाललाई सरकारमा पठाउने भएको छ।

शर्माले अर्थ तथा भुषालले उर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने मा‌ओवादी केन्द्र स्राेतले जनाएकाे छ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनीहरुले पनि सपथ लिने तयारी भइरहेको छ। अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org