ताजा समाचार

कांग्रेसबाट प्रधानमन्त्रीसँगै दुई मन्त्री कार्की र खाँडले शपथ लिने

कांग्रेसबाट प्रधानमन्त्रीसँगै कार्की कानुन र खाँड गृहमा

काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ।

स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बुढानिलकण्ठबाट शितल निवासका लागि निस्कन लागेका छन्।

देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लागेका छन्।

खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।

यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org