ताजा समाचार

योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।

अर्थविद् पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा नियुक्त गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org