ताजा समाचार

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

काठमाडाै । कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।                                            मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org