ताजा समाचार

न्याय सेवातर्फका शाखा अधिकृतदेखी सचिवसम्म ८६ जनाको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडाैँ । न्याय सेवा आयोगले सचिवदेखि शाखा अधिकृतसम्म ८६ कर्मचारीको सरुवा गरेको छ ।

आजको बैठकले सरुवा गर्ने निर्णय गरेको हो ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरे नायव महान्यायाधिवक्ताको रुपमा महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएका छन् । महान्यायाधिवक्ताको कार्यालयका नायव महान्याधिवक्ता श्यामकुमार भट्टराई वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सचिवका रुपमा सरुवा भएका छन् ।

यस्तै उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सरुवा भएका छन् ।

उच्च अदालत पाटनमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रार ठगिन्द्र कट्टेल आएका छन् ।

हेर्नुहोस् सूची

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org