ताजा समाचार

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा, पुनर्वहालीको लागि अन्तरिम आदेश माग

काठमाडौं । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् ।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org