ताजा समाचार

अबको चुनाव एमालेको हो, अरु छेउमा बसेर हेरे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनाव नेकपा एमालेको हुने र बाँकी छेउमा बसेर हेरे हुने प्रतिक्रिया दिएका छन् ।

भक्तपुरमा भएको कार्यक्रममा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सबैले सुन्ने गरी भनिदिन्छु– अबको चुनाव एमालेको चुनाव हो, अरुले छेउमा बसेर हेरे हुन्छ,” उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org