ताजा समाचार

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ ।

निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org