ताजा समाचार

कल्याण गुरुङले गरे कांग्रेस सभापतिमा उमेदवारी घोषणा

काठमाडौं । कांग्रेस नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उमेदवारी घोषणा गरेका छन् ।

उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गरेका हुन् ।

“१४ औँ महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा गर्दछु,” उनले भने, “कैयौँ देशमा मभन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेका छन् । बीपी कोइराला ३९ वर्षको उमेरमा कांग्रेसको नेतृत्वमा पुग्नुभएको थियो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org