ताजा समाचार

आज पनि वैकल्पिक बाटोबाट सर्वाेच्च छिरे प्रधानन्यायाधीश राणा

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज पनि वैकल्पिक बाटोबाट सर्वाेच्च अदालत छिरेका छन् ।

मूलगेटमा उनको राजीनामा माग्दै कानुन व्यवसायीहरू धर्नामा बसेपछि राणा वैकल्पिक बाटो हुँदै सर्वाेच्च छिरेका हुन् ।

यसअघि हिजो पनि राणा वैकिल्पक बाटो भएर कार्यालय प्रवेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org