ताजा समाचार

विग्रहको बाटो छाडेर वार्तामा बसौँ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको विज्ञप्ति पढेर सुनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org