ताजा समाचार

ललितपुरका प्रहरी प्रमुख फेरिए

काठमाडौं । ललितपुरका प्रहरी प्रमुख फेरिएका छन ।

प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा एसएसपी यज्ञविनोद पोखरेललाई पठाएको हो । उनलाई काजमा पठाइएको बताइएको छ ।

यसअघि, ललितपुर प्रहरी प्रमुख रहेकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org