जेलमा बस्दादेखि नै म र ओली जी साथी हौंः प्रधानमन्त्री देउवा
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रका लागि विगतमा संघर्ष गर्दा जेलमा बसेका क्षणहरु स्मरण गरेका छन्।
प्रधानमन्त्री देउवाले नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेलजीवन बिताएको क्षण स्मरण गरेका हुन्।
नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।’
हिजोका दिनमा भोगेका दुःखहरुलाई बुझेर जनातालाई दुःख नदिन देउवाले ओलीलाई आग्रह गरे।
यस्तै, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संसदीय शासनको पद्धतिमा रहेर यो महाधिवेशन आयोजना गरेकामा एमालेलाई धन्यवाद पनि दिएका छन्।
‘हामी बीच निरन्तर सम्वाद गर्न आवश्यक छ, उनले भने, ‘हामी दलहरुबीच सद्भाव र छलफलबाट हरेक समाधान निकाल्न तयार छौं।’
सोही क्रममा एमालेको महाधिवेशनलाई पूर्ण सफलताको कामना गर्दै छलफल र सद्भावबाट निकास दिन आग्रह गरे।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...