ताजा समाचार

एमाले १० औँ महाधिवेशन : सचिवमा विष्टले पाए लोकप्रिय मत

काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनमा सचिव पदमा गोकर्ण विष्टले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।

विष्टले १९७६ मत प्राप्त गरे । त्यस्तै योगेश भट्टराई(१९६४), पद्‍मा अर्याल ( १८००), छबिलाल विश्वकर्मा(१८००), लेखराज भट्ट(१७०४) टोपबहादुर रायामाझी(१७००), रघुबीर महासेठ(१५१३) मत ल्याएर सचिव निर्वाचित भए ।

भीम आचार्य (१३००) र टंक कार्की (५००) भने पराजित भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org