ताजा समाचार

गगन थापा कांग्रेस महामन्त्रीमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिस्पर्धी उमेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् ।

मतगणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले सबैभन्दा बढी मत पाउने देखिएसँगै उनको जित निश्चित भएको हो । गगनको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org