ताजा समाचार

२० उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले राजपत्रांंकित द्धितिय श्रेणीका २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका दुइ जना गरेर २० जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछानेको बढुवा गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org