ताजा समाचार

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् ।

शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org